Main
नेपाली यू-१९ क्रिकेट : लामो समयको तयारी, विश्वकपमा छनोट हुने लक्ष्य
नेपालले यस छनोटअघि करिब चार महिनादेखि तयारी थालेको थियो । यसबीचमा भएका तयारी र अभ्यास खेलहरूले टिम निर्माणमा धेरै नै फाइदा पुगेको प्रशिक्षक शक्ति गौचनले बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।