Main
नेपाली लोकरकमा रमायो पृथ्वीकै तल्लो सहर
अन्टाकर्टिका महादेशनजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मेनियाको राजधानी सुनसान भइसकेकै बेला मंगलबार एउटा कुनामा भने चर्को आवाजबीच ठूलो भिड नाचिरहेको थियो । त्यो ठाउँ थियो एक सय १० वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’, जहाँ नेपथ्यले नेपाली लोकरक सुनाइरहेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।