Main
नेपाली सेफले चिनाएको इटालियन परिकार, जसले पोर्चुगलमा ‘तहल्का’ मच्चाइरहेको छ
सन् २०१८ मा सापकोटाले १ हजार १ सय ५३ ग्राम तौलको ह्वाइट ट्रफल बनाएर युरोपकै सबैभन्दा ठूलो ट्रफल बनाउने उपाधि हासिल गरेका थिए । सोही वर्ष सापकोटालाई ‘नाइट अफ द ट्रफल एन्ड वाइन अफ अल्बा’ उपाधिबाट सम्मानित गरिएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।