Main
न्याय सेवाका दुई सचिवसहित साढे २ सय कर्मचारी सरुवा
२४ पुस, काठमाडौं । न्याय सेवा आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे २ सय कर्मचारीको सरुवा गरेको छ । आज बसेको न्याय सेवा आयोगको बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको हो । महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा भएका छन् । आयोगले न्यायसेवाका नौजना सहसचिव,…
– यस समाचारको श्रोत : Online Khabar हो ।