Main
न्यायपालिका अधिकृत समाजको कार्यसमितिविरुद्ध प्रशासनमा उजुरी
३ असार, काठमाडौं । सर्वोच्च अदालतमा हालै पुनर्गठन भएको न्यायपालिका अधिकृत समाज विवादमा परेको छ । गैरकानूनी रुपमा समाजको नयाँ कार्यसमिति चयन भएको भन्दै असन्तुष्ट समूहले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका हुन् । उनीहरुले अवैधानिक रुपमा नयाँ कार्यसमिति गठन भएको भन्दै त्यसलाई मान्यता नदिन, संस्था नवीकरण नगर्न र वैधानिक रुपमा फेरि निर्वाचन गराउन आदेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।