Main
न्युजिल्याण्ड र भारत च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा, आयोजक पाकिस्तान बाहिरियो
१२ फागुन, काठमाडौं । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह ए को खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हराएको हो । न्युजिल्याण्डको यस जितले भारत पनि एक खेल खेल्नुअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । अब भारत र न्युजिल्याण्डबीच हुने खेलको विजेता समूहविजेता हुनेछ…
– यस समाचारको श्रोत : Online Khabar हो ।