Main

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक

२० भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्क सहरका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न अस्थायी रोक लगाइएको छ । न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी शैक्षिक सत्रदेखि प्राथमिक र मिडिल स्कुलका विद्यार्थीलाई एआई प्रयोग गर्न नदिइने घोषणा गरेका छन् । यो निर्णयबाट झण्डै ६ लाख विद्यार्थी प्रभावित हुने बीबीसीले जनाएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button