Main
पदावधि नथपिएपछि उपरथी बानियाँ अवकाशमा
११ जेठ, काठमाडौं । नेपाली सेनाका उपरथी दिपककुमार बानियाँ म्याद थप नभएपछि २३ जेठबाट अवकाशमा जाने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलले म्याद थपका लागि सिफारिस नगरेपछि पदावधि हदबाट अवकाशका लागि उनलाई पत्र पठाइएको छ । त्यसअनुसार अवकाशको १५ दिनअघि गत बिहीबारबाट बानियाँ बिदामा बसेका छन् । उनी पदावधि थप भएको भए उनी रथीमा बढुवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।