Main

परम्परा जोगाउन रूकुमपूर्वमा गोरू जुधाउने प्रतियोगिता, तर छैन पर्याप्त बजेट

प्रतियोगितामा १० टिमले भाग लिएका थिए। प्रतियोगितामा कृषक हर्कबहादुर सुनारको गोरू प्रथम भए भने तपस घर्तीको गोरू द्वितीय, अमरजङ बुढाको गोरू तृतीय र प्रेमबुढा र सूर्य बुढाको गोरूले सान्त्वना स्थान हासिल गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button