Main
परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै
७ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा आज देउवा थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् । २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन उनी बैंकक जान लागेकी हुन् । ‘एशिया…
– यस समाचारको श्रोत : Online Khabar हो ।