Main
परराष्ट्रमन्त्री राणा थाइल्याण्ड हुँदै जापान प्रस्थान
६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् । मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् । उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ । जापान बसाइका क्रममा उनले टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्ब्नधी अन्तर्राष्ट्रिय सम्मेमा पनि सहभागी हुने बताइएको छ । उनले उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।