Main

‘परान’ को कमाइ १४ करोड नाघ्यो

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ को देशब्यापी कमाइ १४ करोड नाघेको छ । चौंथो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु ग्रस कमाएको हो । दीपक आचार्य काकु निर्देशित फिल्म १४ कात्तिकमा रिलिज भएको थियो । पछिल्लो शनिबार अर्थात ६ मंसिरसम्म फिल्मले उक्त कमाई गर्दै ४ लाख ९९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button