Main
‘परिवार’को छायांकन स्वयम्भुबाट सुरु, कलाकारमा लक्ष्मी बर्देवा
काठमाडौं । फिल्म ‘परिवार’को छायांकन शुक्रबार स्वयम्भुबाट सुरु भएको छ । त्यसअघि शुभमुहूर्त पूजा गर्दै फिल्मबारे जानकारी दिइयो । मदन थापाले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौंसहित मोफसलका केही थलोमा हुनेछ । निर्देशक थापाले यसअघि ‘बाटो : रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’मा क्रिएटिभ निर्देशकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।