Main
पर्सामा कार दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु, ३ घाइते
वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बिआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।