Main
पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
१६ असार, काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ स्थित नार्केमा लेदोसहित खसेको पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा यातायात एकतर्फी खुलेको छ । वर्षापछि सडक माथिबाट खसेको लेदोको कारण बीपी राजमार्गको रोशी गाउँपालिका-९ नार्केमा सडक अवरुद्ध भएको थियो । सोमबार साँझ ५ बजेबाट अवरुद्ध भएको सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र सडक विभागको मेसिनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।