Main

पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा

प्रेम गर्ने सबैजसोले सुरुमा त्यो कुरा परिवारसँग गोप्य नै राखेका हुन्छन् । परिवारका केही सदस्यले थाहा हालेछन् भने पनि बुबाआमालाई यसबारे सकेसम्म जानकारी दिइँदैन । तर प्रेमलाई स्थायी सम्बन्धमा बदल्न अर्थात बिहे गर्नका लागि एक न एक दिन अभिभावकसमक्ष यो कुरा खुलाउनै पर्छ । आफ्ना छोराछोरीको रोजाइ कस्तो रहेछ भनेर बुझ्न या विहे गर्ने तयारीका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button