Main
‘पाँच वर्षमा मेरो र देशको अवस्था सुध्रियो, नेता सुध्रिएनन्’
५२ जिल्लाका ३ हजार सर्वसाधारणको घर आँगन पुगेर गरिएको सर्वेक्षणमा जनताले पाँचवर्ष अघिको तुलनामा आफ्नो र मुलुकको अवस्थामा सुधार आएको बताएका छन् । बेरोजगारी सबभन्दा ठूलो समस्या बताउने ती उत्तरदाताले वडाध्यक्षको काम सन्तोषजनक मानेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।