Main

पाँचथरमा पिअकप दुर्घटनामा एक जनाको मृत्यु

१९ चैत, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी २४ वर्षीय आभास माबो रहेका छन् । अम्लिसोको कुच्चो बोकोको मे १ च ६०२९ नम्बरको पिकअप घुम्तीमा अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णका अनुसार, पिकअपमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button