Main

पाकिस्तान क्रिकेट टोलीको प्रशिक्षकमा माइक हेसन नियुक्त

३१ वैशाख, काठमाडौं । न्यूजिल्यान्ड क्रिकेट टिमका पूर्वप्रशिक्षक माइक हेसन पाकिस्तानको वानडे र टी-२० टोलीका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनी मे २६ बाट पाकिस्तान क्रिकेट बोर्डसँग औपचारिक रूपमा जोडिने छन् । ५० वर्षीय हेसन सन् २०१२ मा न्यूजिल्यान्डको मुख्य प्रशिक्षक बनेका थिए र उनले ६ वर्षसम्म राष्ट्रिय टिमलाई सफलतापूर्वक नेतृत्व गरे। उनको कार्यकालमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button