Main
पाकिस्तानलाई हराउँदै भारत सेमिफाइनल नजिक, कोहलीले बनाए शतक
११ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । भारतका लागि विराट कोहलीले अविजित शतकीय पारी खेले । कोहली १११ बलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।