Main
पाकिस्तानी प्रधानमन्त्रीले अमेरिकी विदेशमन्त्रीलाई के भने ?
२६ वैशाख, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पाकिस्तानसँग आत्मरक्षाको अधिकार रहेको स्मरण गराएका छन् । उनले पाकिस्तानलाई संयुक्त राष्ट्रसंघको चार्टरको अनुच्छेद–५१ बमोजिम आत्मरक्षाको अधिकार रहेको सूचित गरेका हुन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार, शहबाजले भारतद्वारा गरिएका मिसाइल र ड्रोन आक्रमणहरूलाई कडा शब्दमा निन्दा गरे । यी आक्रमणमा ३१ जना…
– यस समाचारको श्रोत : Online Khabar हो ।