Main
पाकिस्तानी हबिबले हिमालयन बैंकको सेयर बेच्दै, हिमालयन रिले किन्ने
३० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेचेर बाहिरिने प्रक्रिया पूरा भएको छ । हबिबसँग रहेको पूरा २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर बेच्नका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशन भएको छ । स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्सले उक्त सेयर खरिद गर्नेगरी सहमति भइसकेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।