Main

पाख्रिनसहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्किए

२२ माघ, सिन्धुली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित नेताहरु नेकपा एमाले फर्किएका छन् । २०७८ मा पार्टी विभाजन एकीकृत समाजवादीतर्फ लागेका पाख्रिन सहित नेताहरू एमालेमै फर्किएका हुन् । सिन्धुली एमाले प्रचार विभाग प्रमुख कर्ण घिसिङका अनुसार पाख्रिनसहित गीता कटुवाल, भरत कटुवाल, सम्झनाकुमारी श्रेष्ठ, माया देवी थापा लगायत एमाले फर्किएका छन् । उनीहरूलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button