Main
पाटन संयुक्त क्याम्पसमा झडप, चुनाव स्थगित
५ चैत, काठमाडौं । पाटन संयुक्त क्याम्पसमा विद्यार्थीहरूबीच झडप भएको छ । स्ववियु चुनावको मतदान सुरु भएपछि मतदता कार्डको विषयलाई लिएर विवाद भएपछि झडप भएको क्याम्पसका शिक्षक कृष्ण बिकेले बताए । बिहान करिब १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो । आजको मतदान स्थगित भए पनि अब कहिले गर्ने भन्नेमा सहमति भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।