Main

पाठ्यपुस्तकमा संविधानको ज्ञान दिने कुरालाई प्राथमिकता दिन मन्त्री पुनको निर्देशन

२३ असोज, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो मातहतका तीन निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रमा बुधबार छलफल गरी उनले निर्देशन दिएका हुन् । मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button