Main
पाण्डव ५ थिए, हामी १० भाइ छौं, जित सुनिश्चित छ: महेन्द्र राय यादव
१९ कात्तिक, काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य पूरा भएरै छाड्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यादवले छुट्टाछुट्टै रहेका शक्तिहरू एकठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताएका हुन्। उनले आज एकीकृत भएका दश राजनीतिक पार्टीलाई महाभारतका ५ पात्रसँग जोडेर चर्चा…
– यस समाचारको श्रोत : Online Khabar हो ।