Main

पानी भरेर राखेको ड्रममा डुबेर २ वर्षीया बालिकाको मृत्यु

४ पुस, काठमाडौं । बाराको महागढीमाई नगरपालिका–१ मा पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा नम्बर १ मा पर्ने बरियापुर टोलमा बस्ने समिर रायकी २ वर्षीया छोरी अलिशा खातुनको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अशक्त भएकी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारकै क्रममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button