Main

पार्टीमा बिग्रह गराएर कसैको हित हुँदैन : डा.नारायण खड्का

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषयमा विवाद चर्किरहेका बेला नेता डा. नारायण खड्काले पार्टीलाई सहमतिका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । महाधिवेशनको विषयमा देखिएको विवादले पार्टीमा विभाजन ल्याउन सक्ने खतरा औंल्याउँदै उनले पार्टीलाई सहमतिका साथ अगाडि बढाउनुपर्ने बताएका हुन् । ‘पार्टीलाई सहमतिका साथ हामीले अगाडि बढाउनु पर्छ । पार्टीमा विभाजन, विग्रह गराएर कसैको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button