Main

पाल्पामा डेरामा बस्नेको हत्या आरोपमा घरभेटी पक्राउ 

२५ माघ, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्ट छन् । विष्टको घरमा डेरमा बस्दै आएका रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो । बुढाथोकी केही समयअघिदेखि विष्टको घरमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button