Main
पीएचडी गरेको सांसद हुँ, तर स्वास्थ्य बीमाबारे थाहा छैन : सिंह
६ चैत, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई स्वास्थ्य बीमाबारे केही पनि थाहा नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले गाउँ–गाउँमा स्वास्थ्य बीमाको चेतना नभएको भन्दै राज्यले विभेद गरिरहेको आरोप लगाए । ‘मेरो गाउँको चमार, मुसरिया, पहाडका चेपाङ जो कमजोर तप्काको छ । जो सहर पस्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।