Main
पीएम कप क्रिकेटमा बागमती प्रदेशको पहिलो जित
१ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ । शुक्रबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराएको हो । बागमतीले दिएको २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमा अलआउट भयो । टेक रावतले सर्वाधिक ४५ रन बनाए…
– यस समाचारको श्रोत : Online Khabar हो ।