Main
पीएम कपमा आर्मीको लगातार दोस्रो जित, सुदूरको दोस्रो हार
२८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । सिदार्थ रंगशालामा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो । सुदूरले दिएको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । आर्मीका लागि सन्तोष कार्कीले अविजित ५५ तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।