Main

पीएसजीको ‍फराकिलो जित

५ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ । पीएसजीले बायर लेभरकुसनलाई ७-२ को फराकिलो अन्तरले हराएको हो । पीएसजीको जितमा डिजायर डुले २ गोल गर्दा विलिन पाको, भिचा भरातस्केलिया, नुनो मेन्डेस, ओस्मान डेम्बेले र भिटिन्हाले १-१ गोल गरे । लेभरकुसनका लागि दुवै गोल एलेक्स गार्सियाले गरे । खेलको ३३औं…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button