Main

पीडित भएकाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर गयौं : नागिना यादव

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सात सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत गएका छन् । कांग्रेसका निवर्तमान सात सांसदको वारेस सहित पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती सर्वोच्च पुगेका हुन् । विघटित प्रतिनिधिसभा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू नागिना यादव, दीपक खड्का, जाबेदा खातुन र शान्ति विकको रिट सर्वोच्च अदालत गएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button