Main
पुदिनाको मूल्य घट्यो
११ जेठ, काठमाडौं । बजारमा पुदिनाको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले पुदिनाको मूल्यमा गिरावट देखाएको हो । आज आइतबार पुदिनाको मूल्य थोकमा प्रतिकिलो १३ रुपैयाँ घटेको छ । शनिबार पुदिना प्रतिकिलो १२६ रुपैयाँमा किनबेच भएको थियो । आज भने पुदिना प्रतिकिलो ११३ रुपैयाँमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।