Main
पुनर्जागृत हुँदै कांग्रेसको नर्सरी
विद्यार्थीका मुद्दाबाट विचलित भएको आरोप खेपिरहेको नेविसंघले यतिबेला भने क्रियाशिलतामा धेरथोर सुधार गरेको छ । त्यसमध्ये एउटा महत्वपूर्ण काम हो, ‘जय नेपाल कप’ क्रिकेट प्रतियोगिता ।
– यस समाचारको श्रोत : Online Khabar हो ।