Main
पुरुष भन्दा महिलालाई धेरै देखिने थाइराइड रोगबारे विस्तृतमा जानौं
मे २५- विश्व थाइरोइड दिवस । विश्व थाइराइड दिवसले हामीलाई थाइराइड रोगप्रति सचेत रहन र समयमै जाँच गराउन प्रेरित गर्छ। यसबारे जानकारी राखेर समयमै पहिचान गरी निदान गर्न सके परिवार तथा समुदायमा थाइराइडरोगको बोझ कम गर्न सक्छौँ। के हो थाइराइड ? थाइराइडएउटा सानो तर अत्यन्त महत्वपूर्ण ग्रन्थी हो । हाम्रो घाँटीमा रहेने यो पुतली आकारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।