Main
पुल नहुँदा नेप्कावासीको जोखिमको यात्रा, जनप्रतिनिधिलाई हेलिकप्टर
जनप्रतिनिधिहरू भने टाँके पुग्दा हेलिकप्टर चार्टर गरेर जान्छन् । चिनको हरियाचौरमा हाट बजार लाग्दा गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको टोली ९ लाख खर्चेर हेलिकप्टरमा पुगेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।