Main
पुल्चोक क्याम्पसमा खस्यो २ हजार ९७९ मत, नतिजा आजै आउने
५ चैत, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्ववियु चुनावमा २ हजार ९७९ जनाले मतदान गरेका छन् । जहाँ तीन हजार ८०७ जना मतदाता थिए । ‘मतदान सकिएको छ । आजै नतिजा आउँछ,’ सहायक क्याम्पस प्रमुख रामएकवाल यादवले भने । इलेक्ट्रोनिक भोटिङ भएकाले आजै नतिजा आउन लागेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।