Main
पुष्पण प्रधानको ‘बन्धकी’मा अञ्जना र नाजिरको रोमान्स
अँधेरीमा जुन तिमी एक नम्बरी सुन मायाले नै तिर्न सकूँ यो मायाको गुन सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाटुलीको भूमिका गरेपछि चर्चामा आएकी अञ्जना बराइली अहिलेकी सबैभन्दा व्यस्त अभिनेत्री हुन् । महापुरुष, पुजार सार्कीपछि उनले ‘पूर्णबहादुरको सारङ्गी’बाट बक्स अफिसमा ह्याट्रिक गरिन् । उनी यतिबेला ‘डोरी’मा व्यस्त छिन् भने ‘महाभोज’ प्रतीक्षित फिल्म हो । यस्तोमा, अञ्जनाले…
– यस समाचारको श्रोत : Online Khabar हो ।