Main

पुष्पसदन टेबलटेनिस बिहिबारदेखि, २३० विद्यार्थीको सहभागिता

२३ माघ, काठमाडौं । पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियाेगीता बिहीबारदेखि कीर्तिपुरमा सुरू हुँदैछ । पुष्पसदन सेकेण्डरी बाेर्डिङ स्कुलकाे आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतीयाेगितामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागिता जनाउने छन् । १५४ जना छात्र तथा ७६ जना छात्राले प्रतीयाेगितामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियाेगितामा छात्रका यू-११, यू-१३, १३ वर्ष माथिका कक्षा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button