Main
पूजा र बादलको अभिनयमा प्रमोद खरेलको ‘हारिसकें’
हारिसकें आफ्नै जीवनदेखि म हारिसकें मारिसके मलाई आफन्तैले मारिसके अलिअलि माया गर्ने एउटा तिमी थियौ तिमीले पनि नसोचेकै पीडा मात्रै दियौ गायक प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको नयाँ गीत ‘हारिसकें’का शब्द हुन् यी । प्रेमपीडा अभिव्यक्त गर्ने यो गीतमा बादल घिमिरेको शब्द र ऋषि खड्काको संगीत छ । एरेन्ज विशाल निरौलाले गरेका हुन् । निकेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।