Main
पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत
२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति १८ र १९ गते बसेको पदाधिकारी बैठकले उहाँलाई उपाध्यक्ष मनोनीत गरिएको हो’, ती स्रोतले भने । दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही…
– यस समाचारको श्रोत : Online Khabar हो ।