Main

पूर्वका सहरबाट ‘जन्ते बाख्रो’ले थाल्यो प्रवर्धन

काठमाडौं । फिल्म ‘जन्ते बाख्रो’ले पूर्वी नेपालबाट प्रवर्धन अभियान थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्म प्रचारप्रसार अभियान गरिने निर्माता सन्तोष गौतमले जानकारी दिए । ‘फिल्म दर्शकमाझ लैजान प्रयास गरिरहेका छौं’ झापाबाट प्रचार थालेको जानकारी दिँदै गौतमले भने, ‘हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’मय वातावरण सिर्जना गर्नु हो ।’ प्रचारको क्रममा सार्वजनिक गरिएका तीन गीत ‘घामै राजा’,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button