Main
पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

२ साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन् ।
उनलाई डेंगु सक्रमण भएको छ । ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।
चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेकाे छ र डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।