Main
पूर्वराजदूत सुवेदीले गठन गरे ‘जनयुग’ पार्टी, को-को छन् केन्द्रीय समितिमा ?
२८ असोज, काठमाडौं । पूर्वराजदूत नवराज सुवेदीले ‘जनयुग’ नामको नयाँ पार्टी गठन गरेका छन् । यही असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न भेलाले सुवेदीको संयोजकत्वमा नयाँ पार्टी गठन गरेको हो । त्यसको जानकारी सुवेदीले असोज २७ गते प्रेस विज्ञप्ति जारी गरी दिएका छन् । विज्ञप्तिमा लेखिए अनुसार बन्दसत्रले सुवेदीको संयोजकत्वमा ३२ सदस्यीय केन्द्रीय समिति…
– यस समाचारको श्रोत : Online Khabar हो ।