Main
पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन
१५ जेठ, काठमाडौं । पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका-७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो । कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका खड्का केही वर्षदेखि कन्यासर रोगबाट पीडित थिए । वि.सं. १९९९ साउन १९ गते जन्मिएका खड्का २०३४ देखि २०३७ सम्म,…
– यस समाचारको श्रोत : Online Khabar हो ।