Main
पूर्वी चितवनको राप्तीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु
२३,माघ, चितवन। गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय राजकुमार बिक रहेका छन् । राप्ती नगरपालिका-९को च्यातङ्ग्र खोला नजिकै गैँडाले आक्रमण गर्दा उनको मृत्यु भएको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए । सूचना अधिकारीका अनुसार बिक घाँस काट्न जंगल गएका थिए । उनको शव भरतपुर अस्पतालमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।