Main
पेरोल सुविधामा विकृति : सर्तसहित छाडिएका कैदी धमाधम अपराध संलग्न
पेरोलमा रहेका कैदीहरुले सर्तहरुको उल्लंघन गर्ने, तोकिएको समयमा कारागारमा हाजिर नहुने कैदीलाई कानून अनुसार तत्काल थुनामा पठाउनुपर्ने भएकाले यस्तो जानकारी पाए बाँकी कैद भुक्तानका लागि तत्कालै कारागार पठाउने अधिकार दिने तयारी अघि बढाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।