Main
पोखरा विमानस्थल भ्रष्टाचारमा सुशील कोइरालाबारे अख्तियार- मृत्यु भएकाले बुझ्न परेन
तत्कालीन प्रधानमन्त्री कोइरालाको निधन भइसकेको भन्दै उनीबारे बुझ्न नपर्ने व्यहोरा अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।